nepal life insurance company ltd

नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम प्रदान गरेको हो ।  कम्पनीले धनगढी सरोज मेडिकल हलकी सावित्री साहुको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको हो । साहुको कोरोनाका कारण गत वैशाख...

नेपाल लाइफद्वारा एजेन्सी म्यानेजरलाई दिइएको टार्गेट फिर्ता लिने निर्णय

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी म्यानेजरलाई दिएको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको असार ९ गते बसेको बैठकले गत जेठ १ गतेदेखि निर्धारण गरिएको टार्गेट फिर्ता लिने निर्णय गरेको हो ।  यसअघि कम्पनीले एजेन्सी म्यानेजरहरुलाई बीमा व्यवसाय वृद्धि गर्न टार्गेट निर्धारण गरेको थियो ।...

नेपाल लाइफको सेयर खण्डीकरण गर्ने प्रस्ताव बीमा समितिद्वारा अस्वीकृत

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर खण्डीकरण(स्टक स्प्लिट) गर्ने प्रस्तावलाई अस्वीकृत गरेको छ । कम्पनीको गत माघ २८ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाले सेयर टुक्राउने प्रस्ताव पारित गरेको थियो।  कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रति सेयर मूल्य रु १ सय रहेकोमा यस...

1663308665norvic-gif.gif

नेपाल लाइफको बाल शिक्षा सावधिक जीवन बीमा योजनाः छोरा छोरीको बीमा गर्दा आमा बुबाको पनि बीमा हुने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना प्रिय सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षा दीक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने गरि ल्याएको बाल शिक्षा सावधिक जीवन बीमा योजनामा अभिभावको समेत एकै पटक बीमा हुन्छ । यो बीमा पोलिसी खरिद गर्दा अभिभावकले  बीमा गरेको एक वर्ष पछि ऋण सुविधा प्राप्त गर्न सक्छन् ।...

सर्वोच्च शिखरमा फहरायो नेपाल लाइफको झण्डा,युवराज धितालको सफल आरोहण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका विजनेस कोअर्डिनेटर युवराज धितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा कम्पनीको झण्डा फहराउन सफल भएका छन् ।  धितालले कम्पनीको प्रतिनिधित्व गर्दै सोमबार विहान ७ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेक्दै नेपाल लाइफको झण्डा गाडेका हुन् ।  नेपाल लाइफको प्रतिनिधित्व गर्दै कम्पनीको झण्डा...

नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  कम्पनीले ‘सचेत बनौँ १ करोनाविरुद्धको यो लडाइ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो। यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ।  यो...

16454172591200x120.gif

नेपाल लाइफले ल्यायो ‘नौलो सुरक्षित जीवन बीमा योजना’

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १ गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको हो । यो बीमा योजना लागू हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वतः...

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीद्वारा अक्सिजन सिलिन्डर रिफिलका लागी सहयोग प्रदान

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी ( निप्स ) लुम्बिनि च्याप्टरले भैरहवाको भिम अस्पतालमा उपचार गरिरहेका बिरामीहरूलाई अक्सिजनको सिलिन्डर रिफिलका लागी सहयोग प्रदान गरेको छ । निप्स अन्तर्गत रुपन्देही जिल्लामा रहेका जीवन र निर्जिबन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले सयुक्त रुपमा ५० वटा सिलिन्डर रिफिलको लागी आर्थिक सहयोग...

नेपाल लाइफको मुनाफा ८.३६ प्रतिशतले वृद्धि, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार ६५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३५.४९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख ७८ हजार ९७१ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

नेपाल लाइफको व्यापारी लक्षित नौलो धनवर्षा बीमा, बीमाङ्क रकम अवधि अनुसार किस्तामा पाइने

काठमाडौं। नेपाल लाइफ इन्योरेन्सले व्यापारिक वर्गलाई लक्षित गर्दै नौलो धनवर्षा जीवन बीमा योजना ल्याएको छ।  यो योजनामा न्यूनतम ५० हजार रुपैयाँदेखि आय स्रोतका आधारमा जति पनि बीमाङ्क रकम राख्न सकिने छ। अन्य बीमा पोलिसीहरुमा १५ वर्षको बीमा गरेको छ भने रिस्क कभर भएपनि उक्त अवधिभर लगातार किस्ता बुझाउनु पर्ने हुन्छ। बीमा अवधि पूरा भएपछि...

नेपाल लाइफ २१ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ।  कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहुँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम...

नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भुजेल नियुक्त

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विनोद कुमार भुजेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको ३२० औँ बैठकले भुजेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय हो।  उनको आज(वैशाख १९ गते) पदबाहली गरिएको कम्पनीले जनाएको छ।      ...

नेपाल लाइफले जेठदेखि ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सञ्चालनमा ल्याउने , ‘सुरक्षित जीवन बीमा योजना’ भने बन्द हुने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १ गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यो बीमा योजना लागू हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वतः बन्द गर्ने भएको छ। बीमा समितिले नौलो सुरक्षित जीवन बीमा योजना लागु हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वत बन्द गर्न...

सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षाका लागि ‘नेपाल लाइफ बाल शिक्षा बीमा योजना’

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बालबालिकाहरुको सुनिश्चित भविष्य तथा उचित शिक्षा दीक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने गरि ल्याएको बाल शिक्षा सावधिक जीवन बीमा योजनामा अभिभावको समेत एकै पटक बीमा हुन्छ । यस बीमा पोलिसी खरिद गर्दा अभिभावकले  बीमा गरेको एक वर्ष पछि ऋण सुविधा प्राप्त गर्न...

नेपाल लाइफद्वारा बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार भएको छ। नयाँ शाखा विस्तारसँगै १८० औं उपशाखा कार्यालय औपचारिक रुपमा संचालनआएको छ । सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायक महाप्रबन्धक तथा नेशनल मार्केटिङ्ग प्रमुख उमापति पोखरेलले उपशाखाको उद्घाटन गर्दै औपचारिक रुपमा कार्यालय संचालन आएको...