nepal life insurance company ltd

नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको बेनी उपशाखाले बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर मृत्युदाबी रकम हस्तातरण गरिएको हो । वडा अध्यक्ष हरि विकाश जि।सी। ले बिमाङ्क तथा बोनस...

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले चिफ इन्भेष्टमेन्ट अफिसर,चिफ अल्टरनेट सेल्स,रिइन्स्योरेन्स डिपार्टमेन्ट,एजेन्सी ट्रेनिङ हेड,रिजिनल म्यानेजर/ब्रान्च म्यानेजर,अफिसर(सीईओ अफिस)र असिस्टेन्ट पदका लागि कर्मचारी...

नेपाल लाइफका अभिकर्ता थापा एमडीआरटीको सीओटीमा लगातार दोस्रोपटक छनोट

काठमाण्डौ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) अन्तर्गत दोस्रो तह कोर्ट अफ द टेबल (सीओटी) मा २०२०/२१ र २०२१/२२ मा लगातार दुई वर्ष नेपाल लाइफ इन्स्योरेन्स  कोटेश्वर शाखाका अभिकर्ता दीपक थापा छनोट हुन सफल भएका छन्।  कोटेश्वर शाखामा बुधबार एक कार्यक्रमबीच शाखा...

1663308665norvic-gif.gif

न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  नेपाल लाइफले ‘नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना’ ल्याएको हो।    प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको हुन्छ। तर, जीवन अनिश्चित छ। कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई दिनमै दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ। कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो। वि।सं। २०६९ माघ २८ गते २ लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं। १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा...

नेपाल लाइफद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँको १४ प्रतिशत...

16454172591200x120.gif

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर कायम, अधिकतम ८२ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस प्रदखान गर्ने निर्णय गरेको हो।  कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति,...

बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाण्डौ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जरीवाना गरेको छ । समितिले सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३१ को उपदफा(१)र (२)मा तोकिएको व्यवस्था बमोजिम अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार जरीवाना गर्ने निर्णय गरेको हो ।   नेपाल लाइफ...

नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समिति र व्यवस्थापन पक्षबीच एजेन्सी टार्गेट घटाउने सहमति

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता केन्द्रिय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच एजेन्सी टार्गेट घटाउने सहमति भएको छ । संघर्ष समिती र कम्पनी ब्यवस्थापनबिच आज बसेको बैठकमा  एजेन्सीको स्ल्याब घटाउने सहमति भएको हो ।  बैठकमा संघर्ष समितिले राखेको अन्य मागहरु दुवै पक्षबाट गठन हुने संयुक्त कार्यदलबाट सम्बोधन गरिने सहमति...

नेपाल लाइफद्वारा रु.२१.४६ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवनका  कृष्ण बहादुर गुरुङकी पत्नी पवित्रा गुरुङलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतककी पत्नी पवित्रा गुरुङलाई एक कार्यक्रमकाबिच २१ लाख ४६ हजार रु...

नेपाल लाइफको सिनियर डीसीओमा प्रवीण रमण पराजुली नियुक्त

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्। आज पुस २५ गतेबाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हाल्लेका हुन्। पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मका रुपमा नेपाल लाइफलाई लिएको बताए।...

अभिकर्ता केन्द्रिय संघर्ष समितिद्वारा नेपाल लाइफमा नयाँ पोलिसी बिक्री बन्द

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको संगठन‘ अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफ’ले नेपाल लाइफको नयाँ बीमा पोलिसी बिक्री बन्द गरेका छन् ।  संघर्ष समितिले नेपाल लाइफको अभिकर्ताहरुको जायज माग सम्बोधन नगरी बेवास्ता गरेका कारण कम्पनीको नयाँ बीमा पोलिसी बिक्री बन्द गरिएको अंघर्ष समितिले जनाएको छ...

अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफद्वारा पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्री नगराउन आह्वान

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको संगठन‘अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफ’ले आगामी पुस १७ गतेदेखि कुनै पनि बीमा पोलिसी बिक्री नगराउन आह्वान गरेको छ । संघर्ष समितिले नेपाल लाइफको अभिकर्ताहरुको जायज माग सम्बोधन नगरी बेवास्ता गरेमा पुस १७ गतेदेखि नयाँ बीमालेख बन्द गरी कम्पनीले आयोजना गर्ने...

बीमा समितिद्वारा प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही गर्ने निर्णय

काठमाण्डौ । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई कारबाही गर्ने निर्णय गरेको छ। प्राइम लाइफले नक्कली कर्मचारी देखाएर आर्थिक हिनामिना गरेको र नेपाल लाइफले सञ्चालकहरुलाई नियमविपरीत एकभन्दा बढी समिति/उपसमितिमा आबद्ध गराएको विषयमा कारबाही गरिएको समितिले जनाएको छ।  प्राइम लाइफले...

मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाण्डौ। मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।  पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो। कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना...