nepal life insurance company ltd

नेपाल लाइफद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दाबी, ‘नेपालकै नं. १’ अभियान सार्वजनिक

काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।  नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको हो। कम्पनीले प्रस्तुत गरेका तथ्यपरक...

नेशनल लाइफको वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यावसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम शुक्रबार र शनिबार पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको  छ।  कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्र्तगत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष...

नेपाल लाइफको २.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरु प्रुडेन्सियल क्यापिटल म्यानेजनेन्ट कम्पनी र अशोक कुमार अग्रवालको संस्थापक सेयर आज(मंसिर २७ गतेदेखि बिक्रीमा राखिएको हो ।  प्रुडेन्यिल क्यापिटलको स्वामित्वमा रहेको २ लाख कित्ता र अशोक कुमार अग्रवालको स्वामित्वमा...

1663308665norvic-gif.gif

नेपाल लाइफद्वारा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ।  कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो। यो जीवन बीमा...

नेपाल लाइफको मुनाफामा गिरावट, जीवन बीमा कोषको आकार २५.२५%ले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ९ अर्ब ७४ करोड ७१ लाख ९२ हजार ६५५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.२१ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार ६७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाले बीमित प्रविण गौलिलाई घातक रोग बीमा दाबीबापत ६ लाख रुपैयाँ प्रदान गरेको हो ।  बीमित गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमा गरेका थिए ।  उनलाई मुटुमा समस्या देखा परेका कारण घातक रोग बीमा...

16454172591200x120.gif

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक, हरेक महिना आइफोन १२ जित्न सकिने

काठमाण्डौ। इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ।  बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि रु. १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन्। यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ।  कात्तिक मसान्तसम्म सञ्चालन...

नेपाल लाइफ इन्स्योरेन्सले नेशनल मर्चेन्ट बैंकरको ५१% सेयर खरिद गर्ने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१% संस्थापक सेयर खरिद गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको छ।  काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरका तर्फबाट...

नेपाल लाइफद्वारा रु.१.३२ करोड दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ बढी मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृत्यु दाबी भुक्तानीबापत रु.१ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक सुरेश बहादुर केसीबी श्रीमती चिनुमाया केसीलाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । केसीको कोरोना...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ३१.९६ अर्ब बीमाशुल्क आर्जन, मुनाफा १.०४७%ले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार ४३१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १६.९३ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ३ लाख ७६ हजार ८३८ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

नेपाल लाइफको नाममा अनाधिकृत रुपमा फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाउने लाई कारबाहीको चेतावनी

शकाठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको नाममा विभिन्न फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाई अनाधिकृत रुपमा विज्ञापन तथा आवश्यकता शीर्षकमा पोष्टहरु प्रसारण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै नाममा विभिन्न फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाई अनाधिकृत रुपमा विज्ञापन तथा...

नेपाल लाइफद्वारा ‘नौलो केटाकेटी जीवन बीमा’ योजना सञ्चालन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ।  नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो। यस...

नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको हो । सम्झौतासँगै ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर पाउने छन् । त्यसैगरी जीवन बिमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बिमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत...

नेपाल लाइफको १ करोड कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३१ प्रतिशत बोनस सेयर अर्थात १ करोड ७० लाख ३८ हजार ०९८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद...

नेपाल लाइफद्वारा एकैदिन चार मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन चार वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।  कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका रत्न बहादुर शाही, भद्र बहादुर वली अर्जुन कुमार अधिकारी, युवराज घिमिरेका परिवारलाई  एकैदिन मृत्यु दाबी भुक्तानी...