nesdo samriddhi laghubitta bittiya sanstha ltd

नेष्डो समृद्ध लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित २५ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र संस्थाबीच आज(चैत १३ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २५ लाख ५० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। संस्थाको आईपीओ बाँडफाँड कार्यक्रम आज काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा सम्पन्न भएको हो।  संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २०...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ०=५ प्रतिशत...

1663308665norvic-gif.gif

नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता...

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५०...

आइएमई लाइफ र नेष्डो समृद्ध लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो सम्वृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन(समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै आइएमई लाइफले गत जेठ ३१ गते र नेष्डो सम्वृद्धि लघुवित्तले गत असार ०६ गते बोर्डमा आवेदन दिएका हुन् ।  आइएमई लाइफले...

16454172591200x120.gif

नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो। संस्थाले आईपीओ निष्कासन तथा...