prime commercial bank ltd

नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुईवटा बैंकको  ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ र प्राइम कमसिर्यल बैंकको‘ ८.७५ प्रतिशत प्राइम डिबेन्चर÷ऋणपत्र २०८५’ नामक ऋणपत्रहरु सूचीकृत भएका हुन् ।  सांग्रिला डेभलपमेन्ट बैंकको अंकित तथा चुक्तामूल्य रु...

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिइएको छ ।  कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेल सम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।  ...

प्राइम कमर्सियल बैंकद्वारा वीर अस्पताललाई रु. ३० लाखबराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वीर अस्पताललाई ३० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।  बैंकले वीर अस्पताललाई पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ सामग्री प्रदान गरेको छ। ती स्वास्थ्य सामग्री बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय...

1663308665norvic-gif.gif

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आज वैशाख ९ गतेदेखि लागू हुने गरी...

प्राइम कमसिर्यल बैंकको ऋणपत्रको निष्कासन मिति परिवर्तन

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति परिवर्तन गरिएको छ। बैंकको फागुन १९ गतेदेखि निष्कासन गर्ने भनिएको ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक ऋणपत्रको मिति परिवर्तन गरिएको हो। प्राविधिक कारणवस मिति परिवर्तन गरिएको यो ऋणपत्र अब फागुन २८ गते निष्कासन गरिनेछ।  बैंकले ३ अर्ब ५० करोड ...

प्राइम कमसिर्यल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिेटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन्।  बैंकको सन् २०२१ फेब्रुअरी ७ मा बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले कार्कीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।    ...

16454172591200x120.gif

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ४०७ रुपैयाँ कायम गरेको छ।...

प्राइम कमर्सियल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र...

प्राइम कमर्सियल बैंकको नाममा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी प्राइम कमर्सियल बैंकको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। प्राइम कमर्सियल बैंकको नाममा रहेको संस्थाको ५२ हजार ७५० कित्ता संस्थापक सेयर आउँदो पुस १६ गतेदेखि बोलपत्रद्वारा बिक्री गरिने भएको हो।  संस्थाको संस्थापक सेयर खरिद गर्न चाहने संस्थापक...

प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते काठमाण्डौ कमलपोखरी स्थित बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजेदेखि अनलाइन(भर्चुअल) प्रविधि मार्फत सहभागी हुनसक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको...

प्राइम कमर्सियल बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५ सय रुपैयाँको १५ प्रतिशतले...

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्सियल बैंक, अनुमतिका लागि सेबोनमा आवेदन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र(सेबोन) बोर्डमा आवेदन दिएको छ।  बैंकले ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक धितोपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा गत कात्तिक १४ गते आवेदन दिएको हो। बैंकले १ हजार रुपैयाँ...