sanima bank

सानिमा बैंकद्वारा सिराहाको मिर्चैयामा शाखा विस्तार

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज चैत ९ गते सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन्...

सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती’मा पैसा राख्न सकिने

काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअन्तर्गत सानिमा बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।  यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकले अब खल्ती...

सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  सानिमा बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती कमली पन्त ओझलाई सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत रु। १० लाख दुर्घटना बीमा रकम एक...

1663308665norvic-gif.gif

सानिमा बैंकद्वारा एकैदिन थप ३ ठाउँमा शाखा विस्तार

काठमाण्डौ। सानिमा बैंक लिमिटेडले आज माघ १७ गते एकैदिन कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले गरिन्। यसैगरी बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर...

सानिमा बैंकका नवनियुक्त सीईओ पाण्डेद्वारा पदभार ग्रहण

काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)निश्चलराज पाण्डेले पदभार ग्रहण गरेका छन् ।  बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको निर्णयबमोजिम सीईओमा नियुक्त पाण्डले माघ १२ गतेबाट सीईओको रुपमा कार्यभार सम्हालेका हुन् ।  यसअघि बैंकका सीईओ भुवनकुमार दाहालको कार्यकाल माघ ११ गतेबाट समाप्त भएको थियो...

धादिङको मलेखुमा सानिमा बैंकको शाखा विस्तार

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज पुस २० गते धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका छन्।  उद्घाटन् समारोहमा मह जोडीले धादिङको...

16454172591200x120.gif

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ १२ गतेदेखि लागूू हुने गरी सीईओमा नियुक्त गरिएको हो । हाल उनी बैंकमा नायब प्रमुख कार्यकारीको रुपमा...

सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाण्डौ। सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु.१० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत रु.१० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका...

सानिमा बैंक अब काठमाण्डौको गोकर्णेश्वरमा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज (असोज १९ गते) काठमाण्डौको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका छन्।  उद्घाटन समारोहमा मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल...

सानिमा बैंकद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि चुक्तापूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ०८२  रुपैयाँको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांस गरी कुल १७.८९७४ प्रतिशत...

सानिमा बैंकद्वारा बाल अस्पताल निर्माणका लागि रु. १ करोड सहयोग

काठमाण्डौ । सानिमा बैंकले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग उपलब्ध गराउन लागेको हो ।  बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि काठमाण्डौ...

सानिमा बैकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा उपलब्ध

काठमाण्डौ । सानिमा बैक लिमिटेडले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ। जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ।  यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन्। रेमिट्यान्स रकम पठाउँदा...

सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कारोबार कहिले देखि ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु. १००० कायम भएको ३० लाख  ५२ हजार ४०४ थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  “८.५ सानिमा डिवेन्चर” नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम फागुन ४ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।  यससँगै...

सानिमा बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज(पुस १ गते)बाट ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजबाट ४ अर्ब रुपैयाँ बराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रको निष्कासन गरेको हो।  बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका...

सानिमा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि आज(सोमबार) बैंकको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सानिमा बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर वितरणका लागि मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको सेयरको मूल्य...