shine resunga development bank ltd

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ५३ हजार ०५४ कित्ता,ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको २२ हजार ३३८ र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता गरी कुल १ लाख ८० हजार ८६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(वैशाख १४ गते)देखि ४५ हजार ९४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई...

साइन रेसुङगा डेभलपमेन्ट बैंकमा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । साइन रेसुङगा डेभलपमेन्ट बैंक लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । बैंकको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले दुईजना सञ्चालक नियुक्त गरेको हो ।  बैठकले नम्रता भण्डारी र गोपाल प्रसाद पाण्डेलाई सञ्चालकमा नियुक्त गरेको हो । भण्डारी सर्वसाधारण सेयरधनीका तर्फबाट र पाण्डे स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

1663308665norvic-gif.gif

बोनसका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ ।  साइन रेसुंगा डभेलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १०.९३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४८...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको ११.५%लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १६ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले तेह्रौ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी मंसिर २९ गते बुधबारका दिन बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिका तर्फबाट...

16454172591200x120.gif

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालकको राजीनामा स्वीकृत भएको छ। बैंककी सञ्चालक शर्मिला श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको हो।  बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।    ...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ।  बैंकको ११ लाख १९ हजार ५८६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयरका अनुपात ५८.४५ भएको छ भने सर्वसाधारण सेयरको अनुपात ४५.१५ भएको छ।    ...