siddhartha insurance ltd

सिद्धार्थ इन्स्योरेन्सद्वारा ७४.१७ करोड बढी खुद बीमाशुल्क आर्जन, बीमा कोषको आकार २१.८३%ले बढ्यो

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७४ करोड १७ लाख ४९ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ६१ करोड १६ लाख ३१ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरी महाशाखालाई मास्क र सेनिटाइजर प्रदान

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा उक्त परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । यसबाट नागरिकको सेवामा समर्पित...

सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा...

1663308665norvic-gif.gif

सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ विजेतासहित निर्णायकहरुको दुर्घटना बीमा गर्ने

काठमाण्डौ। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा सिद्धाथ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध...

विषम परिस्थितिमा पनि सिद्धार्थ इन्स्योरेन्स बीमा दाबी भुक्तानीमा सक्रिय

काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई दीर्घकालीन असरमा पु¥याइरहेको परिप्रेक्ष्यमा पनि सिद्धार्थ इन्स्योरेन्स बीमा दाबीभुक्तानी गर्नतर्फ केन्द्रित रहेको छ। यस विषम परिस्थितिमा समेत बीमित आकांक्षाअनुरुपको बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाल...

सिद्धार्थ इन्स्यारेन्सको वार्षिक साधारणसभा स्थगित

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरेको जनाएको छ। यसअघि कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा हिजो चैत २८ गते गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको अग्रवाल सेवा केन्द्रको भावनमा डाकिएको थियो। गत चैत २१ गते बसेको कम्पनी सञ्चालकको बैठकले विश्वभरि...

16454172591200x120.gif