sun nepal life insurance

सन नेपाल लाइफद्वारा १.४४ अर्ब बीमाशुल्क आर्जन, बीमा कोषको आकार ९५.५९%ले वृद्धि

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड १० लाख ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८२.१८ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७९ करोड १० लाख १८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले कटहरी गाउँ पालिका वडा नं.०४ मधुरा मोरंगका  हेम नारायण साहको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक साहले २ बर्ष अघि सन नेपाल लाइफमा १५ वर्ष अबधिको लागि ५ लाख रुपैयाँको सन लाइफ सावधिक जीबन बीमा गरेका थिए । विरामीका कारण...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्किचुहा न.पा. २ कैलाली स्थित मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको घरकै गई परिवारका सदस्यलाई मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको हो ।  कम्पनीले मृतक चेतन जैसीको मासिक आय सुविधा वापत ४० हजार रुपैयाँ किरिया खर्च वापत र ५० हजार रुपैयाँ किरिया खर्च...

1663308665norvic-gif.gif

सन नेपाल लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले गत माघ ५ गते मृतक बीमित दुर्गा कुमारी भण्डारीको परिवारलाई रु. १३ लाख मृत्यु दाबी भुक्तानी गरेको हो।  वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेकी मृतक भण्डारीका पति नारायण प्रसाद पराजुलीलाई सन् नेपाल लाइफ धनगढीका शाखा प्रबन्धक...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता अन्तर्क्रिया

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार बाँकेको बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवनबीमाका महत्वबारे...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमादाबी रकम भुक्तान

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गत पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । बीमित स्व. केवलप्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क रु.४८७६४।–भुक्तानी गरी ५ लाख बीमांकको जीवनबीमा गर्नुभएकोमा एक कार्यक्रमका बीच कम्पनीका महाप्रबन्धक...

16454172591200x120.gif