surya prasad silwal

दाबी भुक्तानीमा बिलम्ब नगर्न निर्देशन,ढिला भए ब्याज समेत तिर्नुपर्ने

काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन । जीवन बीमा कम्पनीहरुका सीईओहरु सँग आज भएको अन्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् ।  अन्तक्रिया कार्यक्रममा बोल्दै सिवलालले दाबी भुक्तानीमा ढिलाई हुदाँ बीमाप्रति आम...

बीमा क्षेत्रको सुधार फास्ट ट्रयाकमा हुन्छ: सिलवाल

काठमाण्डौ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सिलवाललाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन्।  पद तथा गोपनियताको सपथ समारोहमा नवनियुक्त अध्यक्ष सिलवालले बीमा क्षेत्रको विकास र सुधारका लागि कटिबद्ध रहेको र...

बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

काठमाण्डौ । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको हो।  नवनियुक्त भएका सिलवाल पूर्वसचिव हुन्। उनी उद्योग मन्त्रालय र गृह मन्त्रालयका पूर्व सचिव हुन्।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलवालसहित तीन जनाको नाम...

1663308665norvic-gif.gif