काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको छ । संस्थाले आज(वैशाख २ गते)देखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १२९.४५ अंकले बढ्दै १११८३.१६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.२४ अ.कले बढ्दै १३१५२.०६ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । बैंकले गत चैत १६ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको छ ।
कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । संस्थाले गत चैत २५ गतेदेखि आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता सेयर आईपीओ निष्कासन गरेको छ । संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत चैत २३ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै आज(चैत २९...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३५.१२ अंकले ओरालो लाग्दै ११०५३.७१ बिन्दुमा सीमित भएको छ। यो दिन जीवन बीमा उपसूचक पनि २१४.२३ अंकले घट्दै १३०५६.८२ बिन्दुमा झरेको छ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई नयाँ वर्षका लागि नयाँ अफर सार्वजनिक गरेको छ।
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले सिजी डिजिटलको उत्पादनहरुको रु। २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा रु। २ हजारको क्यासब्याक पाइने जानकारी गराइएको छ। यो योजना चैत २९ गतेदेखि सुरु भई सीमित...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकुत भएको छ । आज नेप्सेमा सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५.८५ कित्ता र इन्फिनिटी लघुवित्तको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता गरी कुल १३ लाख ९५ हजार १८३.९७७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आज(चैत २९ गते)देखि लिलामीमा राखेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १४ लाख २५ हजार ६६८ कित्ता सेयर लिलामीमा राखेको हो।
बैंकले लक्ष्मी बहादुर श्रेष्ठको नाममा रहेको ३ लाख कित्ता,जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको ११ लाख १० हजार ४१७ र...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा सम्पन्न भएको हो।
कम्पनीले गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आम सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १८ लाख २ ७ हजार ९७० कित्ताआईपीओ निष्कासन...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुलाको म्याद थप गरिएको छ । संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयअुसार चैत २७ गते राम नवमीको बिदा दिइएकाले कम्पनीको आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरिएको संस्थाले जनाएको छ ।
संस्थाको आईपीओमा अब भोलि अर्थात...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई हाइड्रो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
सेबोनले विन्ध्यावासिनी हाइड्रोपावरलाई चैत २५ गते र दोर्दी खोला जलविद्युत कम्पनीलाई चैत २८ गते आईपीओ निष्कासनको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३१.८२ अंकले घट्दै १३२७१.०५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक १५५.५९ अंकले ओरालो लाग्दै ११२८८.८३ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेन...