dividend proposed

साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कुल २० प्रतिशत लाभांसमध्ये १९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख ७८...

युनाइटेड मोदी हाइड्रोपावरद्वारा नगद लाभांस प्रस्ताव, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज बिहीबार(मंसिर २५ गते) बसेका सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।  बैठकले कुल ५.२३६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा सेयरधनीहरुलाई तिर्नुपर्ने करसहित...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।  बैठकले ८ प्रतिशत बोनस सेयर र ३.४० प्रतिशत नगद लाभांस गरी कुल ११.४० प्रतिशत लाभांसको वितरणको प्रस्ताव गरेको...

1663308665norvic-gif.gif

लुम्बिनी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  बैठकले गत आ.व को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८.५५ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने २७ करोड १६ लाख ३१ हजार १७२.८६ रुपैयाँ हुन आउने लाभांश वितरणको...

मुक्तिनाथ विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँको कुल १५.५१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो।  कुल १५.५१...

आईसीएफसी फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांसमा गत असार मसान्तसम्म कायम चुक्तापुँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १३ करोड ८९ लाख ७५ हजार ३०० रुपैयाँबराबरको लाभांश...

16454172591200x120.gif

प्रभु बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५...

मञ्जुश्री फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज आइबार(मंसिर २१ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुजीको कुल २३.५० प्रतिशतले हुन आउने १९ करोड २२ लाख ६० हजार ८४६.९६ रुपैयाँबराबरको लाभांश वितरणको...

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस् प्रस्ताव गरेको छ। गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ६९ करोड ३३ लाख ७१ हजार २५० रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो।  बैठकले १५ प्रतिशतले हुन आउने १० करोड ४० लाख ५...

इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीलाई लाभांस प्रस्ताव गरेको हो ।  उक्त बैठकले हाल कायम चुक्तापुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको...

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १८ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट चुक्तापुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने ८ करोड ७२ लाख ९७ हजार...

छिमेक लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको कुल २९ प्रतिशतले हुन आउने ४३ करोड ५० लाख रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित...

वोमी लघुवित्तद्वारा लाभांस प्रस्ताव, कति पाउने भए सेयरधनीले ?

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंगलबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।  बैठकले हाल कायम चुक्तापुँजि २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ३३ लाख ५४ हजार ४०० रुपैयाँ बराबरको...

नेपाल बंगलादेश बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६ /७७ को मुनाफाबाट चुक्ता पुँजिको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

सानिमा माई हाइड्रोद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको सोमबार(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  जस अनुसार बैठकले हाल कायम चुक्तापुँजि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर प्रयोजका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...