dividend proposed

चिलिमे हाइड्रोपावरद्वारा लाभांस घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको आज(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांस हाल कायम चुक्तापुँजि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब १४ करोड १९ लाख ५२ हजार ५८६ रुपैयाँ...

हिमालयन बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैंकको हिजो(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले आ.व २०७६÷७७ का लागि कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त प्रस्तावित कुल २० प्रतिशत...

अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, हकप्रद समेत जारी गरिने

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीको आज(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्तावका साथै हकप्रद निष्कासन गर्ने घोषणा गरेको हो।  गत वर्षको खुद मुनाफासहित...

1663308665norvic-gif.gif

स्वरोजगार लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३.९७१ प्रतिशत लाभांस प्रस्ताव गरेको हो।  सञ्चालक समितिको बैठकले चुक्तापुँजि ३४ करोड १६ लाख १२ हजार रुपैयाँको कुल १३.९७१ प्रतिशतले हुन आउने ४ करोड ५३ लाख ४२ हजार १७७...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई चुक्ता पुँजिको कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।  मंसिर १२ गते शुक्रबार बसेका कम्पनीको सञ्चालक समितिको बैठकले २०७५/७६ का लागि हाल कायम चुक्ता पुँजि रु. २ अर्ब २५ करोड ८९ लाख ३१...

एलआइसी नेपालद्वारा लाभांश प्रस्ताव, कति पाउने भए सेयरधनीले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेड(एलआइसी)ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बुधबार(मंसिर १० गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजि रु. २ अर्ब १ करोड रुपैयाँको कुल १०.५२६३१५७९० प्रतिशत लाभांस प्रस्ताव गरेको हो।  प्रस्तावित कुल...

16454172591200x120.gif

एनएमबी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो ।  बैठकले हाल कायम रहेको चुक्ता पूँजि ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९ करोड ७ लाख २३ हजार ५००...

नेपाल एसबीआई बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  हिजो(बिहीबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ९.४७ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो। समितिले ९.४७ प्रतिशतले हुन आउने ८४ करोड ८१ लाख ५२...

सूर्या लाइफद्वारा सेयरधनीका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांस प्रस्ताव गरेको हो।  कम्पनीको सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने २२ करोड ६८ लाख ५६ हजार ६११...

एभरेष्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  सञ्चालक समितिको उक्त बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  बैंकको सञ्चालक समितिको हिजो अर्थात कात्तिक १३ गते बसेको बैठकले कुल ११.८४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले प्रस्तावित कुल लाभांसमध्ये ७...

एनआईसी एशिया बैंकद्वारा २०% लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हिजो(मंगलबार) सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।  बैंकले रु. १ अर्ब ९४ करोड ३५ लाख...

सिटिजन्स बैंकद्वारा ११% लाभांसको घोषणा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांस दिने घोषणा गरेको हो।  बैंकको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने...

सानिमा बैंकद्वारा गत आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको करसहित कुल १३।६० प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ३।६० प्रतिशत रहेको छ।  बैंकको...

आरएसडिसी लघुवित्तद्वारा लाभांस घोषणा

 काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था  लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गरेको छ। संस्थाको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम, नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई गत आर्थिक वर्षका लागि लाभांस वितरणको घोषणा गरेको हो।  संस्थाले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको...