himalayan general insurance company ltd

यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौँ । आज(जेठ २८ गते)तीनवटा बीमा कम्पनीहरुको साधारण सभा आयोजना हुँदैछ ।  आज हिमालयन जनरल, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।  हिमालयन जनरलको २७ औँ वार्षिक साधारण सभा कम्पनीको थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुनेछ । उक्त सभामा सञ्चालक...

सगरमाथाले हिमालयन जनरललाई प्राप्ति गर्ने, सेयर स्वापमा बन्यो यस्तो सहमति

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले हिमालयन जनरल इन्स्योरेन्सलाई प्राप्ति गर्ने भएको छ । यी दुई निर्जीवन बीमा कम्पनीका संचालकहरुबीच एकआपसमा गाभ्ने÷गाभिने गरी आवश्यक प्रक्रियाहरु अगाडि बढाउने सहमति बनेको हो ।  सगरमाथा इन्स्योरेन्सस्थित उच्च स्रोतकाअनुसार हिमालयन जनरल इन्स्योरेन्सलाई १००ः७० को सेयर स्वाप अनुपातमा गाभ्ने गरी...

हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ७४४ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६६...

1663308665norvic-gif.gif

हिमालयन जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने अन्तिम अवसर

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ १३ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।भोलि...

हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १९.१३%ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १८ करोड ५१ लाख ६९ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक ...

16454172591200x120.gif

हिमालयन जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गर्ने

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम प्रदान गर्ने भएको छ। कम्पनीले आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म तालिम दिने भएको हो।  उक्त तालिम थापागाँउमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट प्रदान गरिनेछ। कम्पनीले ५० जनालाई तालिम दिइने र पहिले आवेदन दिनेलाई...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ३.७५ नगद लाभांस गरी कुल ६.७५ प्रतिशत...

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।  आज(आइतबार) कम्पनीको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।       ...

हिमालयन जनरल इन्स्योरेन्सको मुनाफामा १४.४५ प्रतिशतको कमी, खुद बिमाशुल्क आर्जनमा पनि गिरावट

काठमाण्डौ । हिमालय जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमाससम्ममा २७ करोड ४१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८१ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २७ करोड ९२ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय...

हिमालयन जनरल इन्स्योरेन्स डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। बैठकले यही असार २९ गते सभा डाकेको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको थापागाउँमा हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि...