ipo issue

रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, बोर्डमा अनुमति माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएका छन्। दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन्।  रिलायन्सले हाल कायम जारीपुँजीको ३० प्रतिशतले हुन आउने ६३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यो...

शिखर इन्स्योरेन्सको हकप्रद असार १४ गतेबाट बिक्री खुला गरिने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार १४ गतेदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गर्नेछ। हकप्रद निष्कासनका लागि कम्पनीले...

जनरल इन्स्योरेन्सले थाल्यो आईपीओ निष्कासनको प्रक्रिया, पुग्यो धितोपत्र बोर्ड

काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै सुरुआती प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले गत असार ५ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको छ।  कम्पनीले रु ३० करोडबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति...

1663308665norvic-gif.gif

आईपीओ जारी मुख्य अजेन्डासहित रिलायन्स लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ। साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने मुख्य अजेन्डासहित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको असार ५ गते बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। जसअनुसार सभा यहीअसार २८ गते काठमाण्डौको नक्सालस्थित काठमाडौ म्यारियट...

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्दै

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने भएको छ । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा जारी गर्न लागेको रु.६० करोड  प्राथमिक निष्कासनलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ । ...