ipo issue

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी जेठ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि र ५...

हिमालयन हाइड्रोपावरको आईपीओ आवेदन दिने समयावधि पुनःथप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । यसअघि पनि कम्पनीले जेठ १६ गतेसम्मका समयावधि थप गरेको थियो । अब लगानीकर्ताहरुले कम्पनीको...

श्वेत–गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले  आगामी जेठ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आईपीओ निष्कासन...

1663308665norvic-gif.gif

बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आगामी जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात...

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने,कस–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न...

सेबोनद्वारा श्वेत–गंगा हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आज(जेठ ११ गते)रु.१०० अंकित दरका ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  अब कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ...

16454172591200x120.gif

यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले यी दुवै कम्पनीलाई जेठ १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।  राप्ति हाइड्रोले आम सर्वसाधारणा रु.१०० अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता र आदर्श लघुवित्तले...

अपर हेवाखोला हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज(जेठ १० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन...

मिड सोलु हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २३ गते सोमबारका दिन विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको हाल कायम पूँजी संरचना(अधिकृत पूँजी,जारी...

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहरुले कम्पनीको आईपीओमा जेठ १६ गतेसम्मका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की...

दोर्दीखोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्...

अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले गत वैशाख २२ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको...

रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २८ गतेदेखि आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।  निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत...

श्रृजनशील लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत वैशाख २२ बोर्डमा आवेदन दिएको हो ।  संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग...

अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र...