ipo issue

जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई असोज ११ गतेबाट आईपीओ जारी गर्दै

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज ११ गतेदेखि निष्कासन हुने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल सेयर संख्यामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका...

माउन्टेन इनर्जीको स्थगित आईपीओ बिक्री पुनः खुला

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आयोजना प्रभावित क्षेत्रका लागि स्थगित आईपीओ आजबाट (भदौ ३१)फेरी बिक्री खुला गरिएको छ ।  यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा बाढीपहिरो कारण भयावह अवस्था सिर्जना भएकोले प्रभावित...

इन्टरनेट सेवा प्रदायक वल्डलिंकले आईपीओ ल्याउने, कहिले सम्म आउला त ?

काठमाण्डौ। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।  वल्डलिंकले आज आयोजना गरेको २५ औँ भर्चुअल वार्षिकोत्सव समारोहमा कम्पनीका संचालक दिलिप अग्रवालले यस्तो जानकारी दिएका हुन्।  उक्त समारोहमा उनले आईपीओ ल्याउनका लागि आफुहरु पूर्वतयारीमा रहेको र अबको तिन...

1663308665norvic-gif.gif

आईपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले २ करोड ७० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने लागेको हो।  संस्थाले प्रतिसेय रु। १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।  अहिले संस्थाको...

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ ल्याउने भएको छ। कम्पनीले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने भएको हो।  सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।  बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीका चुक्तापूँजीको ३० प्रतिशत अर्थात् ३० लाख...

अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ ल्याउँदै एलआईसी, अघिल्लो रिपोर्टभन्दा २.५ गुणा ठूलो हुने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन अफ इण्डिया(एलआईसी) ले जारी पूँजिको २५ प्रतिशत आईपिओ जारी गर्ने भएको छ। एलआईसीले ल्याउने भनिएको यो आईपिओ भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ हुनेछ।  यस अघिको रिपोर्टमा  कम्पनीले १० प्रतिशत आईपिओ ल्याउने चर्चा  चलेको थियो।  भारतको वित्त मन्त्रालयको अन्र्तगत वित्तिय सेवा विभागले...

16454172591200x120.gif

एलआईसी भारतको एजेन्ट संख्या मौरिससको कुल जनसंख्या बराबर, कति होला कारोबार ?

काठमाण्डौ । भारतको जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो सरकारी कम्पनी भारतीय जीवन बीमा निगम(एलआईसी) को सेयर बजारमा लिस्टिङ हुने तयारीमा छ। भारतीय मिडियाहरुका अनुसार कम्पनीको आईपीओ यहि आर्थिक वर्षमा आउने सम्भावना रहेको छ। यदि एलआईसीको आइपीओ यो वर्ष बजारमा हिट गराइयो भने, यो भारतको सबैभन्दा ठूलो आइपीओ हुनेछ। यसका साथै आउनेवाला निकट समयमा...

समाज लघुवित्तको आईपीओ खरिद गर्न मरिहत्ते, मागभन्दा १४८.५६ गुणा बढी आवेदन

काठमाण्डौ । धेरैजसो लगानीकर्ताले व्यग्र प्रतिक्षा गरेको समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओमा आज अन्तिम दिन अचाक्ली आवेदन परेको छ।  हिजो मागभन्दा १२७.१० गुणा बढी आवेदन परेको कम्पनीको आईपीमा आज अन्तिम दिन साँझ ५ बजे सम्म ५ लाख ६४ हजार १३८ आवेदनबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता आवेदन परेको छ। यो संख्या मागको तुलनामा १४८.५६ गुणा...

रिलायन्स लाइफको आईपीओमा आवेदन दिनेको ओइरो

काठमाण्डौ । आवेदन खुल्ला भएको दिन देखिनै लगानीकर्ताको आर्कषण देखिएको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आज अन्तिम दिनमा बाढी नै आएको छ।  केहि दिनयता बीमा कम्पनीहरुले दोस्रो बजारमा राम्रो प्रर्दशन गरिरहेकाले पनि सर्वसाधारण र लगानीकर्ताको बीमा कम्पनी प्रतिको आर्कषण बढेको यससंग सम्बन्धित जानकारहरु बताउँछन्। आवेदन दिने अन्तिम...

रिलायन्स लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, मागभन्दा झण्डै ४ गुणा बढी आवेदन

काठमाण्डौ। गत भदौ ४ गतेबाट आईपीओ आवेदन खुला गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पूँजिको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्रि खुला गरेको छ।  कम्पनीको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा रहेको सानिमा...

लिवर्टी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि ३५ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ बिक्रि खुल्ला गरेको थियो।  कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु। ३७ करोड ५० लाख रुपैयाँबराबरको रु। १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन...

रिलायन्स लाइफको आईपिओ आवेदन आजबाट खुला, गर्ने हैन त खरीद ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बहुप्रतिक्षित आइपिओको खरीद आवेदन आजबाट खुला गरिएको छ। कम्पनीको ६३ करोड रुपैयाँ बराबरको आइपिओ आजबाट खरीद आवेदन खुला गरिएको हो। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पूँजिको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु १०० अंकित दरका ६३ लाख कित्ता आइपिओ बिक्रि खुला गरेको हो। कम्पनीले कुल कित्ता मध्य ५...

रिलायन्स लाइफ इन्स्योरेन्सको रु. ६३ करोडको आईपीओ भदौ ४ बाट निष्कासन हुने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रु. ६३ करोड रुपैयाँबराबरको आईपीओ आउँदो भदौ ४ गतेबाट बिक्री खुला गर्ने भएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर...

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो रु. ६३ करोडको आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। बोर्डले आज शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।  कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति...