joshi hydropower col ltd

जोशी हाइड्रोपावरको तीन आर्थिक वर्षको एजीएम आज

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आज(फागुन ११ गते) आयोजना हुँदैछ ।  कम्पनीको पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा नक्साल काठमाण्डौमा रहेको लिसारा हलमा भर्चुअल माध्यमबाट एकैपटक आयोजना हुन लागेको हो।  उक्त सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व  २०७५/७६,२०७६/७७...

जोशी हाइड्रोपावरद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन ११ गते आयोजना हुने भएको छ । कम्पनीको सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  कम्पनीको गत पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले गत माघ ३ गतेका लागि डाकेको तीन आर्थिक वर्षको साधारण सभा गणपुरक संख्या...

जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको माघ ३ गतेका लागि डाकिएको ती आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएकोृ हो । गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।  कोभिड जोखिमका बीच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी...

1663308665norvic-gif.gif

जोशी हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा एकैपटक डाकेको हो ।  बैठकले आगामी माघ ३ गते काठमाण्डौ दरबारमार्गमा रहेको ल्याण्डमार्क हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सञ्चालक...