karnali development bank ltd

कर्णाली डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन २० गते शुक्रबारका दिन नेपालगंजमा रहेको कल्पतरु होटलमा जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक...

कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा घर्तिमगर नियुक्त

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको कम्पनी सचिवमा इन्द्र जित घर्तिमगर नियुक्त भएका छन् ।  बैंकको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार घर्तिमगरलाई बैंकको कम्पनी सचिवमा नियुक्त गरिएको हो ।    ...

कर्णाली डेभलपमेन्ट बैंकको दुई आ.वको वार्षिक साधारण सभा फागुन २१ गते

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७४/७५ र २०७५/७६ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले बैंकको १५ औँ र १६ औँ वार्षिक साधारण सभा आउँदो फागुन २१ गते शुक्रबारका दिन नेपालगंमा अवस्थिीत मेरो प्लानेटमा आयोजना...

1663308665norvic-gif.gif