mahalaxmi bikas bank ltd

महालक्ष्मी बिकास बैंकका ग्राहकहरुलाई ‘ग्राहक समन्वयकर्ता’को सेवा

काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषधाज्ञाको अबधीभर बैंकिङ्ग कारोबार गर्न सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले ‘ग्राहक समन्वयकता’ व्यवस्था गरेको छ । समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासालाई सम्बन्धित शाखाहरुसँग समन्वय...

महालक्ष्मी विकास बैंकद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जाअन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमाबापतको रकम रु. ६ लाख ७ हजार ५०० रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको...

महालक्ष्मी विकास बैंकको सीईओमा देवकोटा नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) बोधराज देवकोटा नियुक्त भएका छन्। बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई चैत २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ। यसअघि सिटिजन्स बैंक इन्टरनेशनल...

1663308665norvic-gif.gif

महालक्ष्मी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागनु २० गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १३ गते शुक्रबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको रजिष्ट्रर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन्। बैंकको २९ गते बसेको ४७५ औँ बैठकले लम्साललाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले लम्साललाई फागुन २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको हो।     ...

महालक्ष्मी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकमबाट ९.२६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। यसका साथै बैंकले बोनस सेयर र लाभांसमा लाग्ने कर...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने भएको छ। बैंकको सञ्चालक समितिको गत पुस १५ गते बसेको बैठकको निर्णयअनुसार संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न लागिएको हो।  उक्त निर्णय अनुसार बैंकको हाल कायम रहेको संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५२.४९ र ४७.५१...