mithila laghubitta bittiya sanstha ltd

मिथिला लघुवित्तको वार्षिक साधारण सभाबाट २५% लाभांश पारित

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चाभँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चारवटा साधारण र छवटा विशेष प्रस्तावहरु पारित गरेको छ...

मिथिला लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५७८९५ प्रतिशत नगद लाभांस गरी कुल २५.३१५ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा दनुवार नियुक्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।  कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसकासाथै, यसअघिका स्वतन्त्र सञ्चालक केशवराज आचार्यले दिएको राजिनामा पनि सोहि...

1663308665norvic-gif.gif

मिथिला लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। मिथिला लघुवित्तद्वारा प्रस्तावित कुल १२.३६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल ४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा वार्षिक साधारण सभाका लागि मिथिला...

मिथिला लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २९ गते जनकपुरमा अवस्थित होटल राजदरबार एण्ड नवरंग रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...

मिथिला लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३१५७९ प्रतिशत नगद लाभांस गरी कुल १२. ६३१५७९ प्रतिशत लाभांस वितरणको...

16454172591200x120.gif