national life insurance company ltd

नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्।  कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। कम्पनीको सीईओ पदमा कार्यरत भरत बहादुर बस्नेतको पदावधि यहि पुस ५ गते समाप्त भएकाले...

बीमा समितिको निर्देशन पश्चात नेशनल लाइफले लाभांस घटायो

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि प्रस्ताव गरिएको लाभांस घटेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांस घटेको हो।  बीमा समितिको निर्देशनअनुसार कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरिएको लाभांस घटाएको हो। यसअघि गत साउन ३२ गते कम्पनीको सञ्चालक समितिले...

नेशनल लाइफको बीमाशुल्क आर्जन ४६.६०%ले वृद्धि, जीवन बीमा कोषको आकार २५.४६%ले बढाउन सफल

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७ /७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४६.६० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ९१ करोड...

1663308665norvic-gif.gif

नेशनल लाइफको ३४ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ।  यससंगै कम्पनीको साधारण र संस्थापक सेयरधनीको अनुपात ५५ः४५ कायम भएको छ। अब कम्पनीमा सर्वसाधारण लगानीकर्ताको स्वामित्व ५५ प्रतिशत पुगको छ भने...

कोरोना संकटबीच नेशनल लाइफको बिजनेश कस्तो ?

काठमाणडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा ९ अर्ब ११ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ८० करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

लकडाउनमा नेसनल लाइफ इन्स्योरेन्सद्वारा रु. १.८४ करोड पूर्णावधि दाबी भुक्तानी

काठमाण्डौ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अवधिमा पूर्णावधि दाबीबापत रु. १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ बीमितलाई भुक्तानी गरेको छ। कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरुलाई डिजिटल माध्यमवाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको छ। सोही अनुसार यस अवधिमा कम्पनीले उक्त रकमबराबर भुक्तानी गरेको हो। कम्पनीले डिजिटल...

16454172591200x120.gif