national life insurance company ltd

नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ हजार बढी संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० कित्ता गरी कुल ९८ हजार १६६ कित्ता संस्थापक सेयर गत...

नेशनल लाइफको सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। कमपनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गरेको हो।  बैठकले उनलाई जेठ ३ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको...

नेशनल लाइफको सीईओमा खत्रीलाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्ती गर्ने प्रस्ताव गरेकोमा बीमा समितिले स्वीकृती प्रदान गरेको हो ।  बीमा...

1663308665norvic-gif.gif

नेशनल लाइफको मुनाफा ३२.२५ करोड, बीमाशुल्क आर्जन ५३.६८%ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड ३९ लाख २९ हजार २९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५३.६८ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ६५ करोड ७१ लाख ५२ हजार ८८३ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्रीको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) सुरेश प्रसाद खत्रीको नाम प्रस्ताव गरिएको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको हो।  सुरेश प्रसाद खत्रीको नाम सञ्चालक समितिद्वारा प्रस्ताव गरिएसँगै अन्तिम...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ९७ हजार बढी संस्थापक सेयर आज(वैशाख १९ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४७ हजार ५०६ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल ९७ हजार ५०६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको...

16454172591200x120.gif

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख बढी संस्थापक सेयर आज(चैत २३ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ५५ हजार ८६६ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख ५ हजार ८६६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको...

नेप्सेमा नेसनल लाइफको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  नेसनल लाइफले गत आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ...

एनआईसी एशिया बैंकद्वारा नेशनल लाइफ र सीआईटीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आज(चैत १० गते)बाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार...

नेसनल लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिने आज(फागनु २३ गते) अन्तिम दिन रहेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य ४९२...

एनआईसी एशिया बैंकद्वारा दुई बीमा सहित तीन कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख...

नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांस पारित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा काठमाण्डौ लाजिम्पाट स्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।  सभामा आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर...

नेशनल लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा आज(माघ १५ गते) आयोजना हुन गईरहेको छ । यो सभा लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो ।    सभामा आ।व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस...

नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०६४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

 काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस...