national life insurance company ltd

नेशनल लाइफको बीमाशुल्क आर्जन २३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३ अर्ब ४४ करोड ८२ लाख ४९ हजार ९३० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २३ प्रतिशतले धेरै हो। गत आ।वको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेशनल लाइफद्वारा रु.५० लाख घातक रोग दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ। कम्पनीको दमक शाखाले ५० लाख रुपैयाँबराबरको घातक रोग दाबी भुक्तानी गरेको हो । कम्पनीले बीमित नारायण प्रसाद खरेललाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।  उक्त रकम दमक शाखाका प्रमुख सुमन कुमार राईले हस्तान्तरण गरेका हुुन् ।   बीमित खरेल ठूलो...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत ११ लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो ।  कम्पनीले एक कार्यक्रम आयोजना गरी...

1663308665norvic-gif.gif

नेशनल लाइफ इन्स्योरेन्सद्वारा १.१७ करोड मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड १७ लाख ७५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित पूज्यस्वरी कार्की किष्टको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कार्कीले सन् २०१८ जुलाइमा १० वर्षे अमृत वर्षा बीमा योजना खरिद गरेकि थिइन् । कार्कीको गत जेठ ५ गते कोरोनाका कारण मृत्यु भएको थियो ।...

नेशनल लाइफद्वारा ४ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन, एलआईसी नेपाललाई उछिन्दै दोस्रो स्थानमा उक्लियो

काठमाण्डौ । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेको सूचीमा कम्पनी दोस्रो स्थानमा उक्लिएको छ। कम्पनीले देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्दै यस्तो सफलता हासिल गरेको हो।    कम्पनीले उक्त अवधिसम्म...

नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बाल बीमा अन्तर्गत कोहलपुर बाँके १ का मृतक दुर्गा तिवारीको परिवारलाई उक्त बीमा दाबी भुक्तानी वापतको रकम हस्तनान्तरण गरेको हो ।  मृतक दुर्गा तिवारीले आफ्नी छोरीको बाल अमृत बीमा वापत १५ लाख ५० हजार रुपैयाँको बीमा गराएकि...

16454172591200x120.gif

नेशनल लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको  २५ हजार ९२६ कित्ता सेयर गत असार १५ गतेदेखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ।...

नेशनल लाइफको संस्थापक सेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने भोलि(असार ३१ गते) अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा नेशनल लाइफको  २५ हजार ९२६ कित्ता सेयर गत असार १५ गतेदेखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ।...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बापतको दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको पोृखरा लेखनाथ शाखाले पोखरा १४ चाउथे निवासी विजय गुरुङलाई घातक रोग बापतको दाबी भुक्तानी गरेको हो । कम्पनीले लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्षले बीमित विजय गुरुङलाई घातक रोग बापत २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्...

नेशनल लाइफको २५ हजार कित्ता सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार ९२६ कित्ता संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको हो। पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन्...

नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता संस्थापक सेयर आज(असार ६ गते)देखि लिलामीमा राखेको छ।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४४४ रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा...

नेशनल लाइफद्वारा ५६ लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवार ५६ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।  लाजिम्पाटस्थित आफ्नै भवन आज आयोजित एक कार्यक्रमबीच कम्पनीले स्व। सुकुना गुरुङको मृत्यु दाबी भूक्तानी गरेको हो। स्व। गुरुङले सन् २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृतश्री जीवन...

नेशनल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग दाबी भुक्तानी गरेको छ । कम्पनीको लहान शाखाले रु. २५ लाखको घातक रोग दाबी भुक्तानी गरेको हो। आज सिरहाको सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम रु २५ लाख बीमांक रकमबापत भुक्तानी गरिएको...

नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स ४१ हजार बढी संस्थापक सेयर आज(जेठ १३ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.५१७ रुपैयाँ निर्धारण गरिएको छ।...