nepal insurance company ltd

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिका सदस्य श्रेष्ठद्वारा राजिनामा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका सदस्य रोमल कृष्ण श्रेष्ठले राजिनामा दिएका छन्।  कम्पनीले एक सूचना जारी गर्दै श्रेष्ठले दिएको राजिनामालाई यहि कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको जनाएको छ।     ...

स्थगित नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभाको मिति पुनः तय

काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको हो। बैठकले वार्षिक साधारणसभा असार ५ गते...

नेपाल इन्स्योरेन्सको खुद नाफा रु. १३.४० करोड, ईपीएस रु. १६.३२

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद नाफा २.६४ प्रतिशत बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले खुद...

1663308665norvic-gif.gif

नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो चैत २१ गते शुक्रबार काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...