nepal insurance company ltd

नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको करार सेवाको म्याद साउन ८ गते...

नेपाल इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत चैत २७ गते सम्पन्न ७२ औँ वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस सेयर चैत १६गतेसम्म अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर...

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर गत असार २ गतेदेखि लिलामीमा राखेको थियो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य १४० रुपैयाँ...

1663308665norvic-gif.gif

नेपाल इन्स्योरेन्सको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्स्योरेनस कम्पनी लिमिटेडले बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर अर्थात ९ लाख २० हजार २५०.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरण गरेको थियो ।  ...

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयर आज(असार २ गते)देखि लिलामीमा राखेको छ । कम्पनीको आफ्नो स्वामित्वमा रहेको बैंकको ९ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य १४० रुपैयाँ निर्धारण...

नेपाल इन्स्योरेन्सद्वारा १७ करोड बढी खुद मुनाफा आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.२७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड १ लाख २८ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

16454172591200x120.gif

नेपाल इन्स्योरेन्सद्वारा सेयरधनीहरुको खातामा नगद लाभांस जम्मा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। कम्पनीले गत चैत १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। चैत १६ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको हकमा समेत नगद...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा आज(चैत २७ गते) कम्पनीको ७२ औँ वार्षिक साधारण सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २७ गते) आयोजना हुन गईरहेको छ।  सभा काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना हुन गईरहेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत...

नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि भोलि(चैत १७ गतेदेखि २७ गतेसम्म बुक...

नेपाल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ७२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २७ गते शुक्रबारका दिन काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन्। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार खेतानलाई सञ्चालकमा नियुक्त गरिएको हो।  उनलाई आगामी विशेष वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि रिक्त रहेको संस्थापक समूहतर्फको सञ्चालकमा...

नेपाल इन्स्योरेन्सका सञ्चालक अग्रवालको राजिनामा स्वीकृत

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विष्णु खेतान अग्रवालको राजिनामा स्वीकृत भएको छ। अग्रवालले सञ्चालक समितिको सदस्य पदबाट दिएको राजिनामा फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।  ...

नेपाल इन्स्योरेन्सद्वारा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा कार्यक्रममा  सञ्चालन गरेको हो । उक्त कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरु लगायत स्थानिय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला...

नेपाल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीद्वारा...