nepal rastra bank

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.२० करोड लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ जेठ  २ गतेदेखि २०७९ जेठ २ गतेसम्म ३६६...

केन्द्रिय कार्यालयमा २०% र शाखा कार्यालयहरुमा २५%भन्दा कम कर्मचारीका साथ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रिय कार्यालयहरुमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयहरुको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्न निर्देशन जारी गरेको छ।  राष्ट्र बैंकले कोरोना संक्रमणको जोखिम बढ्दै गएको र नयाँ भेरियन्टको...

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ जेठ  २ गतेदेखि २०७९ जेठ २ गतेसम्म ३६६ दिनको...

1663308665norvic-gif.gif

बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ, यसरी गर्नुस् उजुरी

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ रु या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ रु यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ सेवा शुरु गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था वा एजेन्टले ग्राहकसँग...

राष्ट्र बैंकले मुद्दती निक्षेपमा झण्डै २ अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौँ  । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ वाणिज्य बैङ्क, विकास बैङ्क र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६५ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम वि.स २०७८ वैशाख २ गतेदेखि २०७९...

नयाँ नक्सा अंकित सिक्का आपूर्ति गर्न पोल्याण्डको कम्पनी छनोट

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले पोल्याण्डको एक कम्पनीलाई नेपालको नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्नका लागि छनोट गरेको छ। राष्ट्र बैंकले पोल्याण्डको कम्पनी मेनिक्का पोल्स्कालाई यो कार्यका लागि छनोट गरेको हो।  बैंकले नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्न गत पुस २० गते(४...

16454172591200x120.gif

राष्ट्र बैंकका गभर्नर र अष्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलेसीटी जेन भोल्कबीच शिष्टाचार भेट सम्पन्न भएको छ । सो अवसरमा दुई देशबीचको आपसी सम्बन्ध तथा लगानीप्रवद्र्धन लगायतका विषयमा छलफल भएको थियो । गभर्नर अधिकारीले नवनियुक्त राजदूतलाई बधाई तथा सफल  कार्यकालको शुभकामना दिदै आगामी दिनमा दुई देशबीचको ६१...

नवनियुक्त डेपुटी गभर्नरहरुद्वारा शपथ ग्रहण तथा पदबहाली

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरु डा.नीलम ढुंगाना तिमिस्ना र बम बहादुर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।  गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा दुवै डेपुटी गभर्नरलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। नेपाल सरकार, मन्त्रीपरिषद्को गत फागुन २५ गतेको...

नेपाल राष्ट्र बैकद्वारा पुनर्कजा कार्यविधि संसोधन, यस्ता छन् व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना उद्यमी, लगानीकर्ता तथा जलविद्युत विकासकर्तालाई राहत पुग्नेगरी पुनर्कजा कार्यविधि २०७७ संंसोधन गरेको छ । पहिलो संसोधन गरिएको यो कार्यविधिमा हाल कायम रहेका निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र तथा १० मेगावाटभन्दा...

नेपाल राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ। बैंकले संस्थाद्वारा प्रस्तावित कुल २१.०५ प्रतिशत लाभांस स्वीकृत गरेको हो। महुली लघुवित्तको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

राष्ट्र बैंकले तयार गर्यो क्यूआर कोड भुक्तानीको मापदण्ड

काठमाण्डौ । पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स(क्यूआर)कोडबाट हुने भुक्तानीको संख्या बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले क्यूआर कोड मापदण्ड तयार गरेको छ। क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण, व्यवस्थित तथा नियमन गर्न नेपाल राष्ट्र बैंकले ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको...

नेपाल राष्ट्र बैंकको नागरिक बचतपत्रको बिक्री बन्द

काठमाण्डौ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ९ प्रतिशत ब्याजदरको रु.२ अर्ब बराबरको नागरिक बचतपत्र २०८२“क” को बिक्री आजदेखि बन्द गरिएको छ।  गत माघ २७ गतेदेखि फागुन १८ गतेसम्मका लागि बिक्री खुला गरिएको नागरिक बचतपत्रमा आह्वान रकमभन्दा बढी आवेदन परेका कारण निर्धारित समयअगावै बिक्री बन्द गरिएको बैंकले...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिँदै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले आज साझ ७ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिन लागिएको जानकारी दिएका हुन् ।  उनले मौद्रिक नीतिको मध्यावधि समीक्षा तयार भईसकेको र बोर्डले पास गरेपछि सार्वजनिक गर्ने तयारी...

नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो माघ २७ गतेदेखि नागरिक बचतपत्र २०८२“क” निष्कासन गर्ने भएको छ। बैंकले नेपाल सरकारको तर्फबाट दुई अर्ब रुपैयाँ बराबरको सरकारी बचतपत्र निष्कासन गर्न लागेको हो। यो बचतपत्र अबको ५ वर्ष अर्थात वि.स २०८२ सालमा परिपक्व हुनेछ।  यो बचतपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत हुनेछ र यसको ब्याजको भुक्तानी ६÷६...

ऋणिहरुलाई छुट प्रदान गर्न राष्ट्र बैंकको लघुवित्तहरुलाई निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई उनीहरुले ऋण प्रवाह गरेका ऋणिहरुलाई छुट प्रदान गर्न निर्देशन जारी गरेको छ।  लघुवित्त संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ऋणिहरुलाई छुट प्रदान गर्न निर्देशन दिएको हो।  कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको...