nepal rastra bank

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.१.२६ अर्ब लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब १ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ भदौ १ गतेदेखि २०७९ भदौ १ गतेसम्म...

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीद्वारा सपथ ग्रहण

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको सपथ लिएका छन्। पुडासैनीले असार २१ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको सपथ लिएका हुन्।  गत असार २० गते बसेको...

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले भोलि(असार २२ गते बोलकबोलमार्फत विकास ऋणपत्र २०८३ ङ बिक्री गर्न लागेको हो ।  यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था...

1663308665norvic-gif.gif

राष्ट्र बैंकको नाममा अनधिकृतरुपमा फेसबुकको प्रयोग गर्नेलाई कारवाही गरिनेः राष्ट बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बेंकले राष्ट्र बैंकको नक्कली फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही गर्ने जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको व्यहोरा अनुरोध...

गभर्नर अधिकारीद्वारा BIS को ९१औं वार्षिक बैठकमा सहभागिता

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी Bank for International Settlements (BIS) को ९१औं वार्षिक बैठकमा सहभागी भएका छन् ।  यहि असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बैठकमा गर्भनर अधिकारीले सहभागिता जनाएका हुन् । बैठकको पहिलो दिन बैंक अफ इङ्गल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क क्यार्नीले 'The Art of Central Banking in a Centrifugal World' विषयमा आफ्नो मन्तव्य राखेका थिए...

युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृती

काठमाण्डौ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।  युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव बैंकको गत असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरिएको...

16454172591200x120.gif

निषेधाज्ञा लागू भएसँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

काठमाण्डौ । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । नषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारी भएसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्...

राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेको २०८३‘घ’ नामक विकास ऋणपत्र असार २ गतेको निर्णयबमोजिम सूचीकृत भएको हो ।  राष्ट्र बैंकलेले यो विकास ऋणपत गत जेठ १३ गते निष्कास गरेको थियो । १५ अर्ब रुपैयाँको यो ऋणपत्रको अवधि ५ वर्ष रहेको छ ।...

राष्ट्र बैंकद्वारा हिमालयन–इन्भेष्टमेन्ट र नवील–यूनाइटेडको मर्जरलाई एलओआई प्रदान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई लेटर अफ इन्टेन्ट(एलओआई) दिने निर्णय गरेको छ ।  राष्ट्र बैंकको आज बसेको बोर्ड बैठकले यी चार संस्थालाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो । नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७...

कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा थप चुनौतीः गभर्नर अधिकारी

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा जेठ १० गते सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं वैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् । उनले भने, “कोभिडको अघिल्लो लहरबाट...

राष्ट्र बैंकद्वारा नागरिक बचतपत्रको बिक्री खुला

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते)देखि ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ को बिक्री खुला गरेको छ । नेपाल सरकारको तर्फबाट बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागल २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्रको बिक्री खुलाएको हो ।  यो बचतपत्रमा इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो बचतपत्रको वार्षिक ब्याजदर(ब्याजकर लाग्ने)...

शाखा सञ्चालन सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले काठमाण्डौ उपत्यकामा सञ्चालन हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या निर्धारण गरेको छ। बैंकले निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गर्ने संख्या निर्धारण गरेको हो।  बैंकले क वर्गका वाणिज्य बैंकहरुलाई काठमाण्डौ जिल्लामा ३, ललितपुर जिल्लामा २ र भक्तपुर जिल्लामा १ शाखा आलोपालो गरी...

राष्ट्र बैंकले रु.२ अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागल २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र निष्कासन गर्न  लागेको हो ।  यो बचतपत्रमा इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो बचतपत्रको वार्षिक ब्याजदर(ब्याजकर लाग्ने) रहेको छ ।...

राष्ट्र बैंकले मुद्दती तथा कल निक्षेपमा ६४ करोड बढी लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब ६४ करोड ६३ लाख ५९ हजार ७ सय रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरुको कोषमा रहेको मौजाद रकम लगानी गर्न लागेको हो । बैंकले कुल रकममध्ये ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ १  वर्षे मुद्दती...

राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ ।  राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्तावलाई वैशाख २८ गते स्वीकृती प्रदान गरेको हो ।  एक्सेल डेभलपमेन्ट बैंकको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक...