pokhara finance ltd

पोखरा फाइनान्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ८.०७५ प्रतिशत बोनस सेयर पुस २१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा...

पोखरा फाइनान्सको २५ औँ वार्षिकोत्सवः सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव मनाएको छ।  कास्कीको पोखरास्थित न्युरोडमा प्रधान कार्यालय रहेको संस्थाले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको हो। नेपालभर सञ्चालित वित्तीय संस्थाहरुमध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ।  स्थापनाकालको २५ औँ वर्षसम्म...

पोखरा फाइनान्सका दुई सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकद्धय रेशमलाल पौडेल र विष्णुहरि तिमिल्सिनाको राजीनामा स्वीकृत गरेको हो ।    दुवै सञ्चालकको राजीनामा फागुन २३ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको हो । रेशमलाल पौडेल संस्थापक समूहबाट र...

1663308665norvic-gif.gif

पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको निर्णयबमोजिम प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने...

पोखरा फाइनान्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ। पोखरा फाइनान्स लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले...

पोखरा फाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र ०.४२५ प्रतिशत नगद लाभांस गरी कुल ८.५ प्रतिशत लाभांस...

16454172591200x120.gif