prabhu insurance limited

प्रभु र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते) अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि प्रभु इन्स्योरेन्सले चैत १७ गतेदेखि साधारण सभा नहुन्जेलसम्मका लागि र सिद्धार्थ इन्स्योरेन्सले चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

प्रभु इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको चैत २ गते बसेको ४०० औँ बैठकले कम्पनीको २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी चैत ३० गते बुधबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७७/७८ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ११.५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।...

1663308665norvic-gif.gif

प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखेको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर आज(भदौ २९ गते)देखि लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि योग्य इच्छुक...

प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर भोलि(भदौ २९ गतेदेखि लिलामीमा राख्न लागेको हो ।    यो सेयर खरिदका लागि...

प्रभु इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत जेठ ६ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत वैशाख २५ गतेसम्म भौतिक सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस...

16454172591200x120.gif

प्रभु इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । हिजो(असार ३१ गते) नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि...

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

 काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २५ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै...

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ। कम्पनीको २५ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुन गईरहेको हो ।  कम्पनीको सञ्चालक समितिको ३८९ औँ बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियोृ।  सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १०...

प्रभु इन्स्योरेन्सको मुनाफामा सामान्य वृद्धि, बीमाशुल्क आर्जन ६.३३ %ले बढ्यो

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड ४० लाख ११ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८८४ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९७२...

प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन, नयाँ सञ्चालकमा आचार्य चयन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीको संस्थापक सेयरधनी नेपाल होल्डीङ प्रा.लिको तर्फबाट प्रतिनिधित्व गर्ने केशवराज आचार्य सञ्चालकमा चयन भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो।  यसअघि नेपाल होल्डीङ प्रा.लिले आफ्नो तर्फबाट...

प्रभु इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, म्युचुअल फन्ड सञ्चालन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ३८९ औँ बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी जेठ ६ गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १०...

प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वार प्रस्तावित...

प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आजबाट(मंसिर २१ गते) संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्नै भएको छ। कम्पनीले आजबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।  लिलामीमा राखिएको...