Q1 2077/78

सूर्या लाइफको बीमाशुल्क आर्जनमा उछाल, दाबी भुक्तानी पनि ११३.२९%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४.५० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७ करोड ९१ लाख ११...

रिलायन्स लाइफको बीमाशुल्क आर्जन ४६.५२ करोड, मुनाफा ६२.४३%ले बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको समग्र प्रर्दशन राम्रो देखिएको छ। कोरोना महामारी र यसले निम्त्याएको संकटकाबिच कम्पनीको प्रदर्शन राम्रो देखिएको हो।  कम्पनीको आज(शुक्रबार) सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार समीक्षा अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद...

पहिलो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्स अधिकांस सूचकमा अब्बल

काठमाण्डौ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राम्रो प्रदर्शन गरेको छ। कोरोना महामारीको कहरले समग्र अर्थतन्त्र प्रभावित बनेका बेला पनि कम्पनीको प्रदर्शन अब्बल देखिएको हो।  पहिलो त्रैमासकोको वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार ९२४ रुपैयाँ खुद बीमा शुल्क...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज (सोमबार) सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले बढी हो।...