Q2 2077/78

आईएमई लाइफको बीमाशुल्क आर्जनमा उछाल, जीवन बीमा कोषको आकार १०४.१६ %ले बढ्यो

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २० करोड ७९ लाख ६५ हजार ५७५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९८.५१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६० करोड ८५...

प्राइम लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी, मुनाफा कति ?

काठमाणडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ८० लाख ५६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ५८ करोड १० लाख ५५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो।  समीक्षा...

ज्योति लाइफको बीमाशुल्क आर्जन ९२.५३%ले वृद्धि, मुनाफा पनि ५६.५६ %ले बढ्यो

काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९२.५३ प्रतिशतले धेरै हो। अघिल्लो आ.व को दोस्रो त्रैमाससम्ममा कम्पनीले ७२ करोड ५४ लाख ७३ हजार ३७२...

1663308665norvic-gif.gif

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९.९०%ले वृद्धि, शिखर इन्स्योरेन्स अग्र स्थानमा

काठमाण्डौ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.९० प्रतिशतले धेरै हो। बीमा समितिले उपलब्ध गराएको १९ वटा निर्जीवन बीमा कम्पनीहरुको तथ्यांकमा यस्तो देखिएको हो।नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु...

दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा वृद्धि, नेपाल लाइफ सबैभन्दा अब्बल

काठमाण्डौ । कोरोना महामारीको प्रभावका बाबजुत जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा व्यवसाय वृद्धि भएको छ । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन र प्रथम बीमाशुल्क आर्जन दुवै वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको पुस मसान्तसम्मको तथ्यांक अनुसार चालु आ.वको पहिलो ६ महिनामा  जीवन बीमा...