Q22078/79

रिलायन्स लाइफको बीमाशुल्क आर्जन १.३५ अर्ब, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.२८ प्रतिशतले बढी हो। गत वर्षको दाुेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँमा सीमित...

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ४६.२३%ले बढ्यो,मुनाफामा सामान्य वृद्धि

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४६.२३ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३१ करोड ९७ लाख ५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सानिमा जनरलको मुनाफा ९५.६५%ले बढ्यो, बीमाशुल्क आर्जनमा ७३.२८%को वृद्धि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड ५५ लाख १५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

1663308665norvic-gif.gif

जनरल इन्स्योरेन्सको मुनाफा ५६.२०%ले वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा १२.७५ प्रतिशतले धेरै हो। गत वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम ११ करोड ९७ लाख ३७ हजार रुपैयाँमा सीमित थियो।  समीक्षा...

महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन ४३.३६%ले बढ्यो,नाफामा सामान्य वृद्धि

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ६७ करोड ९१ लाख ९१ हजार २७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४३.३६ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४७ करोड २८ लाख ७६ हजार ७१७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सूर्या लाइफद्वारा २.४४ करोड बीमाशुल्क आर्जन,नाफा २२.१७%ले घट्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ४४ करोड ७७ लाख २७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६.९३ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २८ करोड ८४ लाख ५३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

16454172591200x120.gif

अजोड इन्स्योरेन्सद्वारा रु.२२.७७ करोड बीमाशुल्क आर्जन,मुनाफा १३.९०%ले बढ्यो

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २० करोड ८६ लाख ५८ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

ज्योति लाइफको मुनाफा २४.२३%ले बढ्यो,बीमाशुल्क आर्जन रु.१.६४ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख १७ हजार ८८२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १७.६९ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन...