rastriya baanijya bank ltd

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘आरबीबीएल डिबेन्चेर, २०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी...

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्डबीच पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका हुन्।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवाअवधि पूरा गरेका...

राष्ट्रिय वाणिज्य बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १६ औँ  वार्षिक साधारण सभा डाकेको हो।  बैठकले दरबारमार्गमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा आगामी पुस २९ गते दिउसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७७ु/७८ का लागि प्रस्ताव गरिएको ३० प्रतिशत...

1663308665norvic-gif.gif

एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा बैंकको ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ सूचीकृत भएको हो ।  राष्ट्रिय वाणिज्य बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २५ लाख कित्ता भएको आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ऊर्जा बचत कार्य गरेबापत ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।  बैंकले प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार...

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु...

16454172591200x120.gif

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड सेवा

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।     अध्यक्ष पुडासैनीले ग्राहकको...

अब संसद सचिवालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाण्डौ । सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आएकोमा गुनासोलाई सम्बोधन गरिएको हो । अर्थ मन्त्रालयको...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल प्रहरीबीच समझदारी, नेपाल प्रहरीका कर्मचारीले बिनाधितो पेसाकर्मी सरल कर्जा पाउने

काठमाण्डौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारको रुपमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म जारी गरेको २.५ अर्ब रुपैयाँबराबरको ‘८।५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र असार ३ गते बाँडफाँड गरेको हो ।  बैंकले ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख  कित्ताले हुन आउने रु.१ अर्ब ५० करोड ऋणपूँजी...

राष्ट्रिय वाणिज्य बैंकले ब्याज रकममा १०% छुट दिने, १.८० लाख ऋणि लाभान्वित

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले कोभिड १९ बाट प्रभावित आफ्ना ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहुलियतका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथाको सफल आरोहण गरेका बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रकति जोगाऔँ, जलवायु परिवर्तन न्यूनीकरण गरौँ’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २५ गतेदेखिरु. २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेकोमा ऋणपत्र खरिदका लागि आवेदन  दिने आज अन्तिम दिन रहेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ ५ आरबीबीएल डिबेन्चर...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज(जेठ २५ गते)देखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ ५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख  कित्ताले हुन आउने...