right share issue

बम्पर लाभांस पश्चात शिखर इन्स्योरेन्सले पुनः ३०% हकप्रद जारी गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुनः हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि २७.७६९ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात कायम हुने १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो। बैंकले एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री...

नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सीआईटीले गत पुस २८ गतेदेखि निष्कासन गरेको ८२.८४ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  कम्पनीले गत पुस १३ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.८२८४ सेयर(१ः०.८२८४) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ३५...

1663308665norvic-gif.gif

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ।बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको हो। बैंकले एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन तथा...

बोर्डद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई गत पुस २० गते ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकले हकप्रद सेयर...

नेपाल फाइनान्सले मंसिर ४ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आउँदो मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो।  कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गर्न लागेको हो।  कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रु...

16454172591200x120.gif

अपी पावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(शुक्रबारदेखि) हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वर्ष फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.४७ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद...

समृद्धि फाइनान्सको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत असोज १६ गतेदेखि चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गरेको थियो। कम्पनीले रु. १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गरेको थियो। सेयरधनीहरुले आज बैंकिङ समयसम्म...

अपि पावरले कात्तिक १४ गतेदेखि ४७% हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १ः०.४७ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीले आउँदो कात्तिक १४ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।  हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा...

नेपाल फाइनान्सलाई करिब रु.१७ करोड बराबरको हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। संस्थाले १ः१.२५ अनुपातको हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।  नेपाल धितोपत्र बोर्डले हिजो आइतबार नेपाल फाइनान्सलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। अब कम्पनीले रु। १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु। १००...

समृद्धि फाइनान्सको २००% हकप्रद सेयर निष्कासन आजबाट

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी  लिमिटेडले आज(असोज १६) बाट २०० प्रतिशत हकद सेयर निष्कासन गरेको छ।  कम्पनीले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गरेको हो। कम्पनीले रु। १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गरेको छ।  हकप्रद निष्कासन तथा तथा बिक्री प्रबन्धकमा बीओके...

सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै अरुण भ्यालि, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट १ बराबर १ अनुपातको कुल ९९ करोड ८३ लाख रुपैयाँ बराबरको...

समृद्धि फाइनान्सको हकप्रद सेयर निष्कासन हुँदै

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यहि असोज १६ गते २०० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्न लागेको हो।  कम्पनीले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले रु। १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन...

सिभिल लघुवित्तको हकप्रद खरिद गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत साउन २५ गतेदेखि चुक्तापुँजि ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको थियो ।     संस्थाले प्रतिसेयर १०० रुपैयाँ...

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रदमा खरिद गर्ने आज अन्तिम मौका, क–कसले किन्न पाउँछ ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज शुक्रबार अन्तिम मौका रहेको छ। कम्पनीले गत फागुन १८ गतेदेखि चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको१०ः६ को अनुपातमा (अर्थात् विद्यमान १० कित्ता सेयरबराबर नयाँ थप ६ कित्ता सेयरका दरले) हकप्रद निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सेयरधनीहरुका...