right share issue

आइएमई जनरलले ४०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा आइएमई जनरल...

एचआईडीसीएलको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(जेठ २८ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य...

अपि पावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर...

1663308665norvic-gif.gif

हकप्रदका लागि एचआईडीसीएलद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले हकप्रद निष्कासनका बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी जेठ २८ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि...

राधी विद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । राधी विद्युत् कम्पनी लिमिटेडले हकप्रद निष्कासन गनेृ भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  कम्पनीको जेठ १६गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको ३६.५ प्रतिशत...

आइएमई जनरलले ४०% हकप्रद निष्कासनका लागि बीमा समितिबाट पायो अनुमति

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको अनमति प्राप्त गरेको छ । कम्पनीले बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।  कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो ।  कम्पनीले सञ्चालक...

16454172591200x120.gif

एचआईडीसीएललाई हकप्रद निष्कासनका लागि बोर्डबाट अनुमति

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई यहि जेठ ९ गते ११ करोड कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  हकप्रद...

अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासनका लागि गत चैत ९ गतेदेखि बुक क्लोज गरेकाले चैत ८ गतेसम्म कायम साविकका...

हकप्रदका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हकप्रद निष्कासनका लागि अपि पावर कम्पनी लिमिटेडले आगामी वैशाख २९ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको छ ।  यसर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन...

अपि पावर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो।  कम्पनीले बोर्डबाट १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति प्राप्त गरेको हो। अब कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन...

अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ६ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत चैत ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि मुक्तिनाथ...

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। यसका लागि बैंकले एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  बैंकको गत असार १४ गते सम्पन्न चौधौ वार्षिक साधारण सभाबाट १०ः३ को अनुपातमा रु १०० अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार...

अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आउँदो बैशाख ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत चैत ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका...

किसान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, १००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको दोस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २९ गते संस्थाको कैलाली लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै भवनमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा...

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई आज(फागुन २५ गते) हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो।  सेबोनले कम्पनीलाई १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको...