right share issue

शिखर इन्स्योरेन्सको हकप्रद आजबाट बिक्री खुला, क–कसले दिन पाउँछ खरिद आवेदन ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गरेको छ।  हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १३...

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद असार १४ बाट बिक्री खुला हुने, कसले किन्न पाउँछ?

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयर यही असार १४ गतेदेखि बिक्री खुला गरिने भएको छ। कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १ः१ अनुपात (अर्थात् १ सेयरबराबर १) हकप्रद बिक्री खुला गर्ने भएको हो। यसको मतलब कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद बिक्री खुला...

एनएलजीको हकप्रद भर्न पाउनु भएन ? आयो यस्तो सूचना

काठमाण्डौ । लकडाउनको अवधि पुनः बढेपछि एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।  कम्पनीले एक सूचना प्रकाशित गरी असहज परिस्थितिका कारण भन्दै हकप्रदमा आवेदन दिन साबिकको समयमा केही दिन थप गरी चैत २७ गते बैंकिंग समयसम्म बढाए पनि सरकारले पुनः लकडाउन बढाउने निर्णय...

1663308665norvic-gif.gif

एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रद केही समयका लागि स्थगित

काठमाण्डौ ।  एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रदको निष्कासन तथा बिक्री परिस्थिति सहज नभएसम्मका लागि स्थगित भएको छ ।  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६-१०-२६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर आजबाट बिक्री खुला, कसले दिन पाउँछ आवेदन ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ।  यो निर्जीवन बिमा कम्पनीले १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो। कम्पनीको हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरी पूँजी बढाउने योजना अनुरुप सेयर निश्कासन गरेको हो...