samudayik laghuubitta bittaya sanstha ltd

सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काभ्रेपलान्चोकमा रहेको हिमालयन दृश्य रिसोर्टमा बिहान ९ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा संस्थाको...

सामुदायिक लघुवित्तका सीईओको राजीनामा स्वीकृत, निमित्त सीईओमा मगर नियुक्त

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा.शिवहरी श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ। श्रेष्ठले गत फागुन २३ गते दिएको राजीनामा सोहि दिन बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको संस्थाले जनाएको छ।  उनको राजीनामा विस २०७८ बैशाख १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको छ।...

सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ ०८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपामा रहेको लहरीखर्क रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प...

1663308665norvic-gif.gif

सामुदायिक लघुवित्तको ३२%बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३२ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। संस्थाले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३२ प्रतिशत बोनस सेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो।  सूचीकृत ३२ प्रतिशत सेयरमा ३ लाख २० हजार कित्ता रहेका छन्। ...