sanima life insurance company

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारीका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई मृत्युदाबी मृत्यू दावी वापतको...

तीन कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स, मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेड र सामलिङ पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।  बोर्डले यी तीनै कम्पनीलाई असार ३१ गते निष्कासनको अनुमति प्रदान गरेको हो । सानिमा लाइफ...

सानिमा लाइफद्वारा रु.१० लाख ३५ हजार मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले कोरोना को कारण मृत्यु भएका वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक श्रीवास्तवको परिवारलाई मृत्यु दाबी बापतको १० लाख ३५  हजार...

1663308665norvic-gif.gif

सानिमा लाइफ इन्स्योरेन्सले प्रदान गर्यो रु.१३ लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले कञ्चनपुर जिल्ला भिमदत नगरपालिका ०६ की सरस्वती कार्कीको परिवारलाई १३ लाख ५८ हजार ५ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।  सरस्वती कार्कीको गत जेठ १३ गते कोरोना संक्रमणबाट निधन भएको थियो । जीवन बीमा गरेर जम्मा एक लाख...

सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७७ माघ ३० गते वा सोभन्दा अघि सकस्ता तिर्नुपर्ने मिति भएका बीमालेखहरु व्यतित भएमा उक्त बीमालेख आगामी असार ३१ गतेसम्म नविकर...

आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुगे यूनियन र सानिमा लाइफ

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएका छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् । यूनियन लाईफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता...

16454172591200x120.gif

सानिमा लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज.जेठ २३ गते) सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभाबाट समपनन भएको हो ।   उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी...

सानिमा लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज(जेठ २३ गते) आयोजना हुन गइरहेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुन गईरहेको हो।  उक्त सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष...

सानिमा लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २३ गते आइतबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...

सानिमा लाइफद्वारा १.४४ अर्ब बीमाशुल्क आर्जन, बीमा कोषको आकार १४७.९६%ले बढाउन सफल

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड ८७ लाख २१ हजार ५७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १५१.५८ प्रतिशतले धेरै हो। गत आ।वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५७ करोड ५८ लाख ४४ हजार ६७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट...

सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा पुर्ण छुट दिने घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेख नविकरण वा पुनर्जागरण गर्दा पुर्ण छुट प्रदान गर्ने जनाएको छ।   कम्पनीले कम्पनीबाट जारी बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुटेका बीमालेखहरु मध्ये २०७७ भदौ ३० गते वा सो भन्दा अगाडि किस्ता तिर्नुपर्ने मिति भएका बीमालेखहरु व्यतित भएको भए उक्त बीमालेखको...

सानिमा लाईफको सिईओमा अगम मुखिया चार वर्षका लागि नियुक्त

काठमाण्डौ। सानिमा लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अगम मुखिया नियुक्त भएका छन्। बीमा समितिबाट गत शुक्रबार अनुमति पाएपछि कम्पनीको हिजो बसेको सन्चालक समितिको बैठकले मुखियालाई चार वर्षका लागि कार्यकारी अधिकृतको पदमा नियुक्ती गर्ने निर्णय गरेको गरेको हो।  नवनियुक्त मुखियाले आज सानिमा लाइफको काठमाण्डौस्थिीत...