siddhartha bank ltd

सिद्धार्थ बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित १४.२५ प्रतिशत बोनस सेयर फागुन ११ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक...

सिद्धार्थ बैंकको नयाँ एक्सटेन्सन काउन्टर सिनामंगलमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाण्डौको सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको...

सिद्धार्थ बैंकका ग्राहकलाई चितवन मिडटाउन रिर्सोटमा १५% सम्म छुट

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका...

1663308665norvic-gif.gif

सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रकाश कँडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते काठमाण्डौ हात्तिसारस्थित बैंकको केन्द्रिय कार्यालयमा बसेको सञ्चालक समितिको ३८५ औँ बैठकले कँडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई मंसिर २७ गतेदेखि नै लागू हुनेगरी आगामी चार वर्षका लागि...

सिद्धार्थ बैंकको कामु सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कामु(कायम मुकायम)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू गर्ने गरी कडेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कडेल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । बैंकका सीईओ...

सिद्धार्थ बैंकद्वारा ‘इजी बैंक’ अनलाइन प्लेटफर्म सार्वजनिक

काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले ‘इजी बैंक’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको ‘डिजिटल नेपाल’ अभियान कार्यक्रमअन्तर्गत रही यो प्लेटफर्म सार्वजनिक गरेको जनाएको छ ।  यो इजी बैंक प्लाटफर्म सिद्धार्थ...

16454172591200x120.gif

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त भएकी छन्। बैंकको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई १४ गतेदेखि नै लागू हने गरी सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ।      ...

नेप्सेमा १.१७ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा बैंकको १२ प्रतिशत बोनस सेयर अर्थात १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। े सिद्धार्थ बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो।    ...

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई रु.५ लाख प्रदान

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।  उक्त रकम बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त...

सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४२१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ४७२ रुपैयाँ कायम...

सिद्धार्थ बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकको गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले भोलि(पुस २८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।  बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस...

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ १६ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा भर्चुअल माध्यमबाट सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा...

सिद्धार्थ बैंकको ऋणपत्र खरिदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज १६ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र खरिदको आवेदन खुलाएको थियो ।   बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको थियो ।  यो ऋणपत्रमा...

सिद्धार्थ बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदको आवेदन आज(असोज १६)बाट खुल्ला गरिएको छ। बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको हो। यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सबै युनिटका लागि खरिद...