सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त

2021-04-28
सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त भएकी छन्।

बैंकको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई १४ गतेदेखि नै लागू हने गरी सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ।   

 


Share this with your friends: