swadeshi laghu bittabittiya sanstha

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत ८ गते)बाट एकीकृत कारोबार सुरु गरेका छन्।  मर्जरपश्चात यी दुई संस्थाले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी गरेका हुन्। एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तका अध्यक्ष...

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ देखि

काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो चैत ०८ गतेदेखि हुने भएको छ।  यी दुवै संस्थाको एकीकृत कारोबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने भएको हो। यी दुवै संस्थाबिच एक आपसम गाभ्ने/गाभिने(मर्जर) गर्नका लागि २०७७...

स्वदेशी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिने

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ०४ गते सुनसरी इटहरी स्थित होटल पाथिभरा सभाहलमा बिहान ९ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट...

1663308665norvic-gif.gif

स्वेदेशी लघुवित्तका सिईओ चापागाईद्वारा राजिनामा

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गोबिन्द चापागाईले राजिनामा दिएका छन्।  संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकमा चापागाईले दिएको राजिनामामाथि विस्तृत छलफल गरी बैठकबाट आगामी मंसिर १ गतेदेखि लागू हुने गरी सर्वसम्मतीबाट राजिनामा स्वीकृत भएको कम्पनीले जनाएको छ । यसकासाथै...

मर्जरमा जाँदै वोमी र ग्रामीण स्वयंमसेवक लघुवित्त

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन्।    यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। वोमी लघुवित्तको केन्द्धिय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने ग्रामीण स्वयंमसेवक लघुवित्तको सर्लाही जिल्लाको...

स्वदेशी लघुवित्तका लगानीकर्ताको हात खाली हुने, लाभांस वितरण नगर्ने प्रस्ताव

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने भएको छ। थाले गत आर्थिक वर्ष(२०७६/७७) का लागि लाभांस वितरण नगर्ने भएको हो।  हिजो बसेको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो।  संस्थाले गत आर्थिक वर्षको वासलात, आम्दानी...

16454172591200x120.gif