tinau mission development bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १८६ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य...

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ।  सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयर अनुपात ५३.३४ प्रतिशत र सर्वसाधारण सेयरको अनुपात ४६.६६ प्रतिशत कायम भएको छ।       ...

सिटिजन्स बैंकमा तिनाउ मिसन विलय हुने पक्का

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिशन डेभलपमेन्ट बैंकबिच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ। सटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हिजो(पुस २२ गते) हस्ताक्षर सम्पन्न भएको हो।  मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै काठमाण्डौ म.न.पा.१ नारायणहिटी पथमा...

1663308665norvic-gif.gif

तिनाउ मिसन डेभलपमेण्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट लाभांसको रुपमा आफ्ना सेयरधनीलाई चुक्तापूँजीको कुल ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।...

तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकले आउँदो मंसिर ७ गते विशेष साधारण सभा डाकेको हो।  बैंकको सञ्चालक समितिको हिजो(सोमबार) बसेको बैठकले विशेष साधारणसभा रुपन्देहीको बुटवलस्थित बैंकको केन्द्रीय सभाहलमा भिडियो कन्फ्रेन्सबाट आयोजना गर्ने निर्णय गरेको छ। उक्त विशेष सभामा सेयर संरचना परिवर्तन...

गुराँस लाइफ र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १.०७ करोड बढी कित्ता सेयर सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर आज(सोमबार)नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको कुल १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको हो।  गुराँस...

16454172591200x120.gif