united insurance

यूनाइटेड इन्स्योरेन्सले चुक्तापूँजी बढाउने, २५% हकप्रद जारी गर्ने निर्णय

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने भएको छ ।  यो कम्पनीको संचालक समितिमा भएको छलफलमा चुक्तापूँजी बढाउने विषयमा सहमति बनेको हो ।  एक संचालकका अनुसार हाल कायम चुक्तापूँजीलाई क्रमशः बढाउँदै लैजानुपर्ने र त्यसका लागि विभिन्न विकल्पमा जाने निर्णय भएको छ ।  ती संचालकका अनुसार यूनाइटेड इन...

युनाइटेड फाइनान्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बसेको सञ्चालक समितिको २५५ औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट लाभांस वितरण नगर्ने निर्णय गरेको हो।  कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउन लाभांश वितरण नगर्ने जनाएको हो । अघिल्लो आर्थिक वर्ष...

युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  नविल इन्भेष्टमेन्ट बैंकिङलाई कात्तिक १ गतेदेखि लागु हुनेगरी कम्पनीको सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएको युनाइटेड इन्स्योरेन्सले एक सूचना जारी गर्दै जनाएको छ।  सेयर रजिष्ट्रारको रुपमा...

1663308665norvic-gif.gif

युनाईटेड ईन्स्योरेन्सको सम्पूर्ण सेवा घरबाटै, ईसेवा तथा एनआईसी एसिया बैंकमार्फत अनलाईन भुक्तानी

काठमाण्डौ । कोरोनाले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि  नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको समवेदनसिलतालाई मध्यनजर गर्दै युनाईटेड ईन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सुुविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नवीकरण गर्न...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त

काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी  रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।  श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी  एन.ई गु्रपप्रा.लि.का अध्यक्ष समेत रहका छन् ।  बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आज बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष ...

युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४/०७५को २५ औं बार्षिक साधारण सभा आज कात्तिक २६ गते मंगलबार बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा सम्पन्न भएको हो ।  सो वार्षिक साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा...

16454172591200x120.gif