काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस २८ गते सम्पन्न ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।
संस्थाले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
आज नेप्सेमा संस्थाको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उन्नति सहकार्य लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा एफपीओ निष्कासनको माग गर्दै दुईवटा लघुवित्तले आवेदन दिएका छन् । एफपीओ निष्कासनको अनुमति माग गर्दै उन्नति सहकार्य लघुवित्तले गत चैत २५ गते र समता घरेलु लघुवित्तले चैत २९ गते बोर्डमा आवेदन दिएका हुन् ।
उन्नति सहकार्य लघुत्तिले २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँबराबरको रु.१५९ अंकित दरका १ लाख ७८...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २८ गते बुधबारका दिन रुपेन्देहीमा रहेको होटल मौर्यामा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्षका लागि...
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको छैठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन रुपन्देही भैरहवामा रहेको होटल पौवामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा आ.व...