vijay laghubitta bittiya sanstha ltd

विजय लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २४ गते शनिबारका दिन नवलपरासी गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बिहान ११ः३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

विजय लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफबाट २०७८ असार मसान्तसम्म कायम चुक्तापूँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँको २०.०३१...

नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ४ लाख २५ हजार ६५९.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  विजय लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्नो सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरण गरेको...

1663308665norvic-gif.gif

विजय लघुवित्तले डाक्यो विशेष साधारण सभा, यस्तो छ मुख्य अजेन्डा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ। संस्थाको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १५ गते संस्थाको विशेष साधारण सभा गर्ने निर्णय गरेको हो। बैठकले नवलपरासी गैडाकोट ८ मा रहेको विजय विकास स्रोत केन्द्रमा विशेष साधारण सभा गर्ने निर्णय गरेको छ।  उक्त विशेष सभामा खप्तड लघुवित्तलाई...

विजय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ड गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते नवलपरासी गैडाकोट स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजे भर्चुअल माध्यम जुम एप मार्फत एकसाथ सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  सभामा गत...

विजय लघुवित्त वित्तीय संस्थाद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट संस्थाका सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद...

16454172591200x120.gif

विजय लघुवित्तको संस्थापक सेयरको लिलामी पुस ७ देखि

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। कम्पनीको ४८ हजार ००६ कित्ता सेयर आउँदो पुस ७ गतेदेखि लिलामीमा राख्न लागिएको हो।  लिलामीमा राख्न लागिएको संस्थापक सेयर खरिद गर्ने इच्छुक लगानीकर्ताले पुस १२ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ।  लिलामीमा राख्न लागिएको संस्थापक सेयरको न्युनतम...

विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।  नेपाल स्टक एक्सचेन्जमा आज(मंसिर १५ गते) संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा संस्थाको २ लाख ९२ हजार २१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।    ...

विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ।  यसका लागि हिजो सोमबार यि दुई लघुवित्तबिच दिनको ४ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो।  खप्तड लघुवित्त कैलालीको गोदाबरी नगरपालिका वडा न १ अत्तरीयामा रजिस्टर्ड कार्यालय भएको संस्था हो। खप्तड लघुवित्त नेप्सेमा सूचिकृत...