ईसेवा मार्फत एशियन लाइफको नविकरण बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

2022-04-07
ईसेवा मार्फत एशियन लाइफको नविकरण बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

काठमाण्डौ । ईसेवा मार्फत् एशियन लाइफ इन्स्योरेन्सको नविकरण बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था गरिएको छ । ईसेवा मार्फत एशियन लाइफको नविकरण बीमाशुल्क भुक्तानी गर्दा रु.२०७८ ुक्यास ब्याक प्राप्त गर्न सकिनेछ । 

२०७८ चैत्र २० देखि २९ गतेसम्ममा ईसेवामार्फत् नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितमध्ये १ जना भाग्यशालीले रु.२०७८ क्यास ब्याक(नगद फिर्ता) प्राप्त गर्ने कम्पनीले जनाएको छ । बिजेताको घोषणा चैत्र ३० गते गरिनेछ । 

यो क्यास ब्याक योजनाु ईसेवाद्वारा संचालन गरिएको हो ।


Share this with your friends: