एभरेष्ट बैंकको सञ्चालकमा विष्ट नियुक्त

2022-02-10
एभरेष्ट बैंकको सञ्चालकमा विष्ट नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा डा.निर्मल कुमार विष्ट नियुक्त भएका छन् । 

बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले विष्टलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । विष्टको कार्यकाल माघ २६ गते समाप्त भएको थियो ।  


Share this with your friends: