कुमारी बैंकको कामु सीईओमा खनाल नियुक्त

2022-02-07
कुमारी बैंकको कामु सीईओमा खनाल नियुक्त

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । 

बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि खनाललाई कामु सीईओका रुपमा काम गर्नेगरी जिम्मेवारी दिएको हो । उनलाई माघ २५ गतेदेखि लागूहुने गरी बैंकको कामु सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । 

 


Share this with your friends: