जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.द्वारा कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

2020-08-09
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.द्वारा कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूरपश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना  भाइरस रोकथाम तथा उपचार केन्द्र” मा  सामाजिक उत्तर दायित्व अन्तर्गत ५ लाख सहयोग गरेको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  हाल विश्वभर महाकारीको रुपमा  फौलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिनको लागि सुदूरपश्चिम प्रदेश सरकारको अभियानमा सहयोग पु¥याउनको लागि उक्त चेक सुदूरपश्चिम  प्रदेश सरकारलाई हस्तमन्तरण गरेको जनाएको छ ।


Share this with your friends: